२५ माघ २०७९, बुधबार 1675885167
Banner

प्रदिप गिरीप्रति श्रद्धाञ्जली अर्पण (फोटोफिचर)

काठमाडौं । नेपाली काँग्रेसका नेता तथा समाजवादी चिन्तक प्रदीप गिरीलाई श्रद्धाञ्जलि दिन नेपाल सरकारका मन्त्रीहरू, विभिन्न पार्टीका नेताहरू तथा कार्यकर्ता र शुभचिन्तकहरुको भीड लागेको छ ।

ललितपुरको नख्खुमा रहेको मेडिसिटी अस्पतालमा निधन हुनुभएका गिरीको पार्थिव शरीरिलाई अन्तिम श्रद्धान्जलीका लागि यतिबेला पार्टी कार्यालय सानेपामा राखिएको छ । ७४ बर्षको उमेरमा गएराति निधन हुनुभएका गिरिको आजै अन्त्येष्टि गरिदैछ ।