१३ बैशाख २०८१, बिहीबार 1714038597
Banner

नागरिकता विधेयक खारेजीको माग गर्दै बानेश्वरमा प्रदर्शन (फोटो फिचर)


काठमाडौं । नागरिकता विधेयकको खारेजीको माग गदै नयाँ बानेश्वरमा बिरोध रयाली निकालिएको छ । सत्ता गठबन्धनले विधेयकलाई जस्ताको तस्तै पारित गर्ने योजना प्रति नेपाल मजदुर किसान पार्टी लगायतका दलहरु सडक प्रदर्शनमा उत्रिएका हुन ।

विधेयकलाई सुधार गर्ने अवसर राष्ट्रपतिबाट दिईएपनि गठबन्धनले मनोमानी गर्दै नागरिकता विधेयक पारित गर्न लागेको भन्दै उनीहरुले चर्को घामको बेवास्ता गदै सडकमा बिरोध गरिरहेका छन् ।