१३ बैशाख २०८१, बिहीबार 1714067175
Banner

दार्चुलामा जिप दुर्घटना पाँच जनाको मृत्यु


दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका् ६ उल्लानी भन्ने ठाउँमा जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। से१ज ५५१ नम्बरको जिप दुर्घटना हुँदा चार जना पुरुष र एक जना महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ।

शैल्यशिखर गाउँपालिका वडा ६ का सचीव मनोहर धामीका अनुसार जिपमा कति जना यात्रु थिए भन्ने कुरा खुलेको छैन। क्षतीको बिबरण केहीबेरमा आउने प्रहरीले जनाएको छ ।