२२ माघ २०७९, आईतवार 1675577682
Banner

नागरिकता विधेयक जस्ताको तस्तै पारित गर्ने गठबन्धनको निर्णय

काठमाडौं । सत्तारुढ गठबन्धनको बैठकले राष्ट्रपतिबाट फिर्ता भएर आएको नागरिकता सम्बन्धी विधेयक पुनः जस्ताको तस्तै संसद‍्मा पेश गर्ने निर्णय लिएको छ । आज बसेको गठबन्धनको बैठकले राष्ट्रपतिबाट पुनर्विचारका लागि संसद‍्मा विधेयक फिर्ता आउनुलाई संविधानसम्मत ठहर गरेको हो ।

सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले नागरिकता विधेयक जस्ताको त्यस्तै राष्ट्रपतिकहाँ पठाउने निर्णय भएको बताउनुभयो ।