११ बैशाख २०८१, मंगलवार 1713934249
Banner

अर्थसचिवको जिम्मा कृष्णहरि पुष्करलाई‚ राजस्वमा रामेश्वर दंगाल

काठमाडौं । अर्थमन्त्रालयको सचिवको जिम्मेवारी कृष्णहरि पुष्करले पाएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले अर्थसचिवको जिम्मेवारी पुष्करलाई दिएको एक मन्त्रीले जानकारी दिए ।

यसअघिका अर्थसचिव मधु मरासिनीलाई मन्त्रिपरिषद्ले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तानेको थियो ।

राजस्व सचिवको जिम्मा रामेश्वर दंगालले पाएका छन् ।