१३ बैशाख २०८१, बिहीबार 1714072168
Banner

७६० कोरोना संक्रमित थपिए, एक जनाको मृत्‍यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ७६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने १ जनाको मृत्‍यु भएको छ । । पाँच हजार ९२६ वटा नमुना परीक्षण गर्दा ७६० जनामा संक्रमण पुष्टि भएको हो । 

आज ३२४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै हाल देशभर सक्रिय संक्रमितको संख्या पाँच हजार ६०२ पुगेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।