१३ बैशाख २०८१, बिहीबार 1714076715
पालिका

काठमाडौं महानगरपालिकाका पुर्वमेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण

काठमाडौं । काठमाडौं महानगरपालिकाका पुर्वमेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण भएको छ ।


आज विहान गरिएको परीक्षणमा उहाँलाई कोरोना पोजेटिभ देखिएको शाक्यले बताउनुभयो । सामान्य रुघाखोकी र ज्वरो आएकाले निवासमै आराम गरिरहनुभएको उहाँको निजी सचिवालयले जनाएको छ।