२० माघ २०७९, शुक्रबार 1675473899
Banner

अर्थमन्त्री शर्माद्वारा शपथ ग्रहण

काठमाडौं – अर्थमन्त्री जनार्दन शर्माले पद तथा गोपनीयताको शपथ लिनु भएको छ ।

आज साँझ राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थमन्त्री शर्मालाई शपथ गराउनु भएको हो।