१३ बैशाख २०८१, बिहीबार 1714105340
Banner

खीर खाने कार्यक्रममा एमाले अध्यक्ष ओली सहभागि (तस्विरहरु)

काठमडौं । नेकपा एमालेले साउन १५ का अवसरमा खीर खाने कार्यक्रमको आयोजना गरेको छ ।

पार्टी केन्द्रीय ललितपुरस्थित च्यासलमा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष युवराज ज्ञवालीलगायतको सहभागिता रहेको थियो ।