२५ माघ २०७९, बुधबार 1675888417
कला/साहित्य

चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्षमा भुवन केसीद्धारा पदभार ग्रहण


काठमाडौं । चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष भुवन केसीले आज पदभार ग्रहण गर्नुभएको छ।

चलचित्र विकास बोर्डको कार्यालय चाबहिलमा पदभार ग्रहण गर्दै अध्यक्ष केसीले आफू चलचित्र क्षेत्रको विकासका लागि आएको बताउनुभयो । लामो समयदेखि नेपाली चलत्रिमा काम गदै आउनुभएका केसीलाई सोमबार सरकारले अध्यक्षमा नियुक्त गरेको थियो ।