१२ बैशाख २०८१, बुधबार 1714023818
राजनीति

जिफन्टको अध्यक्ष विनोद श्रेष्ठ निर्वाचित

काठमाडौ- नेकपा एमालेनिकट मजदुरहरूको संगठन नेपाल ट्रेड युनियन महासंघ ,जिफन्टको अध्यक्षमा विनोद श्रेष्ठ पुन अध्यक्ष निर्वाचित हुनुभएको छ ।

ललितपुरको गोदावरीमा सम्पन्न आठौं राष्ट्रिय महाधिवेशनबाट श्रेष्ठ सर्वसम्मतरूपमा पुन अध्यक्ष निर्वाचित हुनुभएको हो । एमाले केन्द्रीय कमिटी सदस्य हुनुहुन्छ ।