८ बैशाख २०८१, शनिबार 1713618589
राजनीति

सूर्यबिनायकमा कांग्रेसका सभापति, सचिव र सहसचिवसहित पुरै कमिटी एमालेमा समाहित

भक्तपुर- प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मिति नजिकिदै जाँदा भक्तपुरमा नेकपा एमालेमा प्रवेश गर्नेका लहर चलेको छ । आज मात्रै सूर्यविनायक वडा नं ६ का नेपाली कांग्रेसका सभापति, सचिव र सहसचिवसहित पुरै कमिटी एमाले प्रवेश गरेको छ ।

कार्यक्रममा कांग्रेसकासूर्यबिनायक ६ कावडासभापति राजेन्द्र त्वाती, सचिव अनिल बके र सहसचिव राजेश सिलाकार आफ्नो सिंगो कमिटीसहित नेकपा एमालेमा प्रवेश गर्नुभयो ।


नवप्रवेसीहरुलाई नेकपा एमाले पोलिटब्युरो सदस्य एवं पूर्वमन्त्री महेश बस्नेत, केन्द्रीय सदस्य एवं भक्तपुर इञ्चार्ज सोम मिश्रसहितका नेताहरुले पार्टीमा स्वागत गर्नुभएको छ ।
नवप्रवेशीको नामावली

१.विवेक पौडेल-विवेकशिल पार्टीका केन्द्रिय सचिवालय सदस्य
२.हिमान्चल कार्की-नेकपा माले भक्तपुर जिल्ला सचिव
३.राजेन्द्र त्वाती-नेपाली कांग्रेश वडा सभापति सू।न।पा वडा नं (६
४.अनिल बके-नेपाली कांग्रेश वडा सचिव सू।न।पा (६
५.राजेश सिलाकार-नेपाली कांग्रेस वडा सहसचिव सू।न।पा(६
६.निराजन सुवाल-नेपाली कांग्रेस वडा कमिटी सदस्य,सू।न।पा(६
७.सरोज बके-नेपाली कांग्रेस वडा कमिटी सदस्य,सू।न।पा(६
८.प्रकाश घिसिङ -ने .का. क्रियाशिल सदस्य
९.सुजन बके( ने.का. क्रियाशिल सदस्य
१०.सुजन सुकुभुटु-ने. का. क्रियाशिल सदस्य
११.ई.कुसल सुवाल-ने.का.क्रियाशिल सदस्य
१२.शिव श्रेष्ठ -ने.का. क्रियाशिल सदस्य
१३.दिपक श्रेष्ठ -ने.का.क्रियाशिल सदस्य
१४.सागर सुवाल -ने.का. क्रियाशिल सदस्य
१५.बावुराम श्रेष्ठ-ने.का. क्रियाशिल सदस्य