८ बैशाख २०८१, शनिबार 1713638038
Banner

अध्यक्ष ओलीद्वारा पुष्पलालको शालिकमा माल्यापर्ण (फोटो फिचर)

काठमाडौ -नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेकपाका संस्थाका महासचिव पुष्पलालको स्मृतिको दिवशमा भाग लिन काठमाडौं महानगर १८ स्थित ताम्सिपाखामा पुगेर पुष्पलालको शालिकमा माल्यापर्ण गर्नु भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संस्थापक महासचिव पुष्पलालको ४४औँ स्मृति दिवसका अवसरमा अध्यक्ष ओलीले पुष्पलालको शालिकमा माल्यार्पण गर्नुभएको हो ।

नेपालको वाम प्रजातान्त्रिक आन्दोलनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएका पुष्पलालको २०३५ साल साउन ७ गते भारत प्रवासमा रहेको बेला निधन भएको थियो ।