२० माघ २०७९, शुक्रबार 1675476983
Banner

बुढीगंगा–५ मा पनि एमाले विजयी

काठमाडौं । बाजुराको बुढीगंगा नगरपालिका–५ को वडाध्यक्षमा नेकपा (एमाले)का चक्रबहादुर थापा विजयी भएका छन् ।

नेपाली कांग्रेसका खडकबहादुर थापालाई १९१ मतले पछि पार्दै उनी विजयी भएका हुन् ।

विजयी चक्रबहादुरले ४९६ मत ल्याए । उनका प्रतिस्पर्धी कांग्रेसका खडकबहादुरले ३०५ मत ल्याए ।