१३ बैशाख २०८१, बिहीबार 1714046941
पालिका

बुढीगंगा ९ मा एमाले विजयी 

काठमाडौं । बाजुराको बुढीगंगा नगरपालिका वडा नम्बर ९ मा नेकपा एमाले विजयी भएको छ । अध्यक्षमा एमालेका मीनबहादुर सिंह विजयी भएका हुन् । उनले ४९२ मत प्राप्त गरेका छन् । 

एकीकृत समाजवादीका भरतबहादुर थापाले २९२ मत पाएका छन् । 

बुढीगंगा नगरपालिकाको प्रमुखमा एमालेले अग्रता लिएको छ ।