१३ बैशाख २०८१, बिहीबार 1714041966
Uncategorized

एमाले अध्यक्ष ओली कोरोनामुक्त

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली कोरोना संक्रमणमुक्त हुनुभएको छ । एमाले अध्यक्ष ओलीले आइतवार कोरोनासँगको लडाई जित्नुभएको हो ।

अध्यक्ष ओली डेढ साताअघि संक्रमणमा पर्नुभएको थियो ।