२०७९ मंसिर १६ शुक्रबार 1669991580
कला/साहित्य

‘बिग बोस १५’ को विजेता बनिन् तेजस्वी प्रकाश

भारतीय टेलिभिजनको रियालिटी शो ‘बिग बोस १५’ विजेता अभिनेत्री तेजस्वी प्रकाश बनेकी छिन् ।

टप–३ मा पुगेकी तेजस्वीले करण कुन्द्रा र प्रतिक सहजपाललाई हराएर विजेता बनेकी छिन् । उनले ‘बिग बोस १५’ को ट्रफीसँगै ४० लाख भारतीय रुपियाँ प्राप्त गरेकी छन् ।