२०७९ मंसिर १६ शुक्रबार 1669997398
शिक्षा /स्वास्थ्य

थप ३५४० जनामा कोरोना संक्रमण

नेपालमा थप ३५४० जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन्। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता संगीता मिश्राका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा थप ३५४० जनामा कोरोना संक्रमण पुष्टि भएको हो। 

१३१४५ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो।

९९१० जनाको पिसिआर परीक्षण गर्दा ३०४९ जनामा र ३२३५ जनामा एन्टिजेन परीक्षण गर्दा ४९१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।