२१ बैशाख २०८१, शुक्रबार 1714766614
Banner

प्रतिनिधिसभामा बजेटमाथि सैद्धान्तिक छलफल सुरु (LIVE)

काठमाडौं प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमाथि सैद्धान्तिक छलफल सुरु भएको छ । अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधि सभामा आय/व्ययको छलफल सुरू गर्न प्रस्ताव गरेसँगै छलफल सुरू भएको हो ।

अर्थमन्त्री शर्माले यही जेठ १५ गते आगामी आर्थिक वर्षका लागि १७ खर्ब ९२ अर्ब ८३ करोड रुपैयाँको बजेट प्रस्तुत गरेका थिए । आज सोही बजेटमा गरिएका व्यवस्थाका बारेमा संसद बैठकमा छलफल सुरु भएको हो ।