७ बैशाख २०८१, शुक्रबार 1713565750
Banner

तारा एयरको विमान मुस्ताङको लेते पहाडमा दुर्घटना भएको आशंका

काठमाडौं -आज विहान पोखराबाट जोमसोमलागि उडेको तारा एयरको विमान मुस्ताङको लेतेबाट सम्पर्कविहीन भएको जनाइएको छ ।

सो विमानका चालक दलले म्याग्दीको घोरेपानीसम्म एयरपोर्टसँग सम्पर्कमा रहेकोमा लेतेको डाँडामा दुर्घटना भएको हुनसक्ने आशंका गरिएको छ ।